नेपाली मौलिक स्वादको प्रवर्द्धनमा समर्पित ‘सेफ’
reportersnepal.com · Wed Aug 05 04:51:15 GMT 2026

-नवीन पौडेल/रासस
काठमाडौँ, २० साउन । नेपाली रैथाने खानाको स्वादलाई आधुनिक होटल व्यवसायसँग जोड्दै त्यसको पहिचान विस्तार गर्नु आफैँमा एउटा विशिष्ट अभियान हो । यो अभियानको पछाडि खास गरेर मौलिकता जोडिएको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)