सरकार र नर्सिङ अभियान्ता रानाभाटबीचमा १९ बुँदे सहमति, तोडियो अनशन
nepalnews.com · Wed Aug 05 04:09:21 GMT 2026

काठमाडौँ। विभिन्न माग राखेर सत्याग्रह (अनसन)मा बसेकी अभियान्ता ज्योति रानाभाटले अनसन अन्त्य गरेकी छन्।
सरकारी वार्ता टोली र अभियान्ता रानाभाटका बीचमा आज बिहान विभिन्न १९ बुँदे सहमति भएपछि अभियान्ता रानाभाटले अनसन अन्त्य गरेकी हुन्। नर्ससमेत रहेकी रानाभाटाले यही साउन १४ गतेदेखि अनसनमा बसेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)