सुनकोशीमा बेपत्ता कार अझै भेटिएन, सडक अवरुद्ध
newsofnepal.com · Wed Aug 05 05:04:52 GMT 2026
सिन्धुली ।
बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार तीन जनाको खोजी कार्य दुई दिन बितिसक्दा पनि सफल हुन सकेको छैन। सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको टोलीले निरन्तर खोजी गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)