‘म मदनकृष्ण’ मा हरिवंश आचार्यको भूमिकामा को छ ?
nagariknews.nagariknetwork.com · Wed Aug 05 05:01:07 GMT 2026

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को हुनेछ भन्ने कौतुहलता निर्माण टिमले मेटाएको छ।
यो चलचित्रमा हरिवंशको भूमिकामा कलाकार अरुण क्षेत्री अनुबन्ध भएका छन्। मदनकृष्णको कलाकारिताको पार्टनर रियल लाइफमा हरिवंश थिए भने अब पर्दामा उनको पार्टनरको भूमिकामा अरुण देखिनेछन्। अरुण अहिले बक्सअफिसमा ब्लकबस्टर सिनेमा ‘गौँथली’का मुख्य पात्र हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)