एकैदिन तोलामा ४२ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Wed Aug 05 05:10:00 GMT 2026

नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको मूल्य बढेको छ।
मंगलबार तोलामा दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार हजार दुई सय रूपैयाँ बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)