बुधबार सुनको मूल्य ४२ सयले बढ्यो
nepalnews.com · Wed Aug 05 05:16:36 GMT 2026

काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ४ हजार २०० रुपैयाँले बढे २ लाख ८८ हजार रुपैयाँ कायम भएको हो। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबारमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)