नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
nepallive.com · Wed Aug 05 05:18:25 GMT 2026

काठमाडौँ – नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ।
नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।