बढ्यो सुनको भाउ
nepallive.com · Wed Aug 05 05:16:47 GMT 2026

काठमाडौं– बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)