सर्वोच्चका न्यायाधीशलाई महाअभियोग लगाउन दबाब दिएको दाबी गरेका तीनै संस्थाका प्रतिनिधि संसदीय छलफलमा सहभागी भएनन्
ekantipur.com · Wed Aug 05 05:17:01 GMT 2026

सर्वोच्चका न्यायाधीशलाई दबाब दिएको दाबी गरेका तीनै संस्थाका प्रतिनिधि संसदीय छलफलमा सहभागी भएनन्
सर्वोच्चका वरिष्ठ न्यायाधीशमाथि महाअभियोगको दबाब आएको भन्दै आपत्तिसहित विज्ञप्ति जारी गरेका एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टका प्रतिनिधि छलफलमा सहभागी भएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)