फरार प्रतिवादी पक्राउ
reportersnepal.com · Wed Aug 05 05:15:55 GMT 2026

वीरगन्ज (पर्सा), २० साउन । प्रहरीले आज १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
विभिन्न मुद्दाका अभियुक्तलाई आजै पर्सा जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)