एकैदिन ४ हजार २ सयले बढ्यो सुन, तोलाको दुई लाख ८८ हजार रुपैयाँ
arthasarokar.com · Wed Aug 05 05:18:17 GMT 2026
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४२ सय रुपैयाँले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)