चौधरी ग्रुपको दबाबले युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ नारायण भट्टराईद्वारा राजीनामा
bishowkhabar.com · Wed Aug 05 05:16:41 GMT 2026

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणकुमार भट्टराईले पदबाट राजीनामा दिएका छन् ।
उनले सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका थिए, जसलाई सोमबार बसेको बैठकले स्वीकृत गरेको कम्पनी स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)