सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो, चाँदी पनि बढ्यो
rajdhanidaily.com · Wed Aug 05 05:28:36 GMT 2026

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला चार हजार २०० रुपैयाँले वृद्धि भई दुई लाख ८८ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)