सुनचाँदैकै मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
lokaantar.com
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला चार हजार २०० ले वृद्धि भई दुई लाख ८८ हजार कायम भएको हो ।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)