छानबिन प्रतिवेदन नआउँदै कप्तानगञ्ज प्रकरणमा किन जङ्गिए सांसद अमरेश सिंह?
canadanepal.com · Wed Aug 05 05:34:22 GMT 2026

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप र गोली चलेको संवेदनशील विषयलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह प्रतिनिधि सभामा एकाएक आक्रामक रूपमा प्रस्तुत भएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले प्रतिपक्षी दलले भन्दा पनि हलुका र आलोकाचो शैलीमा विषयवस्तु उठाएको भन्दै संसदीय वृत्तमा उनको आलोचना सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)