विश्वकै महत्त्वपूर्ण समुद्री व्यापार मार्ग होर्मुज छिट्टै खुल्ने अमेरिकाको दाबी
baahrakhari.com · Wed Aug 05 05:32:27 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच होर्मुज जलमार्ग पुनः खोल्ने विषयमा वार्ता तीव्र भएको बताइएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बुधबारसम्म दुवै देशबीच सम्झौता हुन सक्ने सम्भावना रहेको बताएका छन् ।
यदि सम्झौता भएमा खाडी क्षेत्रमा रोकिएका सयौँ जहाजहरू पुनः आफ्नो गन्तव्यतर्फ अघि बढ्न सक्ने बताइएको छ । यसले विश्व व्यापारले ठूलो राहत पाउने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)