हर्मुज नखोले इरानले 'गम्भीर परिणाम' भोग्नेछ : ट्रम्प
nagariknews.nagariknetwork.com · Wed Aug 05 05:26:54 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग चाँडै पुनः सञ्चालनमा नआए इरानले 'गम्भीर परिणाम' भोग्नुपर्ने चेतावनी दिएका छन्।
उनले जलमार्ग पुनः खोल्ने विषयमा अमेरिका, इरान र ओमानबीच वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउँदै सम्झौता एक–दुई दिनभित्र हुन सक्ने विश्वास व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)