पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
onlinekhabar.com · Wed Aug 05 05:32:13 GMT 2026

२० साउन, काठमाडौं । पर्सामा २०७ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ परेका छन् ।
विन्दवासिनी गाउँपालिका-५ स्थित सडकखण्डबाट हेटौंडाका ४८ वर्षीय कृष्ण लामा पक्राउ परेका हुन् । उनी गाँजा बोकेको गाडीका चालक हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)