नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
ekantipur.com · Wed Aug 05 05:39:59 GMT 2026

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
नवनियुक्त अध्यक्ष आलमलाई बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)