शाओमीको नयाँ ‘वाच एस५ ४६ एमएम’ नेपालमा
nepalviews.com · Wed Aug 05 05:43:12 GMT 2026

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी Xiaomi ले नेपाली बजारमा नयाँ Xiaomi Watch S5 46mm स्मार्टवाच सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, लामो ब्याट्री ब्याकअप, उन्नत स्वास्थ्य निगरानी प्रणाली तथा स्मार्ट खेलकुद फिचरसहित कम्पनीले यो स्मार्टवाच बजारमा ल्याएको हो।
नयाँ स्मार्टवाचमा १.४८ इन्चको AMOLED डिस्प्ले दिइएको छ, जसको ४८० × ४८० पिक्सेल रिजोलुसन, ३२३ पीपीआई र अधिकतम २,५०० निट्स ब्राइटनेस रहेको कम्पनीले जनाएको छ। यसले प्रत्यक्ष घाममा समेत स्पष्ट दृश्य प्रदान गर्ने कम्पनीको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)