तरकारी बोकेको ट्रक दुर्घटना: एकको मृत्यु, चालक घाइते
ekantipur.com · Wed Aug 05 05:41:29 GMT 2026

तरकारी बोकेको ट्रक दुर्घटना: एकको मृत्यु, चालक घाइते
ट्रक सडकबाट एक सय मिटर तल चिण्डीखोलामा खस्दा ट्रकमा सवार राक्सीराङ गाउपालिका ९ का ३६ वर्षीय अर्जुन कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)