नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
onlinekhabar.com · Wed Aug 05 05:43:34 GMT 2026

२० साउन, काठमाडौं । नेपालमा करिब ६० हजार एनजीओ र २५० आईएनजीओ रहेको पाइएको छ । समाज कल्याण परिषद्का सदस्य सचिव चक्र बुढाले यस्तो जानकारी दिएका हुन् ।
‘ करिब ६० हजार एनजीओ छन् । यसमध्ये १० हजारले काम गरिरहेका छन् । २५० आइएनजीओ छन् । १३६ वटा एक्टिभ छन्’, बुढाले प्रतिनिधिसभा अन्तर्गतको कानुन , न्याय तथा मानवअधिकार समितिको बैठकमा जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)