भरतपुरमा भूमिगत विद्युत् लाइन विस्तारको काम ९४ प्रतिशत, २० किमि क्षेत्रमा विस्तार
clickmandu.com · Wed Aug 05 05:45:58 GMT 2026

काठमाडौं । भरतपुरमा सञ्चालन भइरहेको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत् वितरण प्रणाली परीक्षणसहित सञ्चालनतर्फ उन्मुख भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भूमिगत केवल प्रणालीमा विद्युत् चार्ज गर्ने काम सुरु भइसकेको छ भने करिब ३ सय सेवाग्राहीका घरमा भूमिगत लाइनमार्फत विद्युत् जडान सम्पन्न भइसकेको छ । यसँगै आयोजनाको समग्र भौतिक प्रगति ९४ प्रतिशत पुगेको छ । अब मुख्य रूपमा ग्राहकका घरमा अन्तिम जडान गर्ने काम बाँकी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)