एमाले नेतालाई कार्यकर्ताहरूले भने– नेतृत्व पुनर्गठन नभए सदस्यता नवीकरण गराउन सकिँदैन
setopati.com · Wed Aug 05 05:54:00 GMT 2026

रूपन्देहीका एमाले कार्यकर्ताहरूले पार्टीको नेतृत्व र नीति दुवै पुनर्गठन गर्न नसके सदस्यता नवीकरण गराउन नसकिने बताएका छन्।
मंगलबार बुटवलमा आयोजित रूपन्देहीको विस्तारित बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीको केन्द्रदेखि वडासम्मका कमिटी नै पुनर्गठन नभए सदस्यहरूको नवीकरण नै गर्न नसकिने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)