निष्क्रिय कर्जामा सुधारसँगै नबिल बैंकको नाफा ३३.५ प्रतिशतले बढ्यो
setopati.com · Wed Aug 05 06:02:54 GMT 2026

नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै निष्क्रिय कर्जामा उल्लेख्य सुधारसँगै नाफा र अधिकांश वित्तीय सूचकमा उल्लेखनीय प्रगति हासिल गरेको छ।
बैंकको विवरणअनुसार गत आर्थिक वर्षमा कुल कर्जा १२.५२ प्रतिशतले वृद्धि भएर ४ खर्ब ८७ अर्ब रूपैयाँ पुगेको छ भने निक्षेप ६ खर्ब रूपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)