भारतका विमानस्थलहुँदै श्रमिक विदेश पठाउने ३९ म्यानपावरलाई विभागले गर्याे कारबाही
shilapatra.com · Wed Aug 05 05:52:00 GMT 2026

वैदेशिक रोजगार विभागले नेपाली श्रमिकलाई भारतका विमानस्थलहुँदै वैदेशिक रोजगारीमा पठाउने ३९ म्यानपावरलाई कारबाही गरेको छ । विभागको अनुमति नलिई भारतका विमानस्थलहुँदै पटक–पटक श्रमिक पठाएको पाइएपछि ३९ म्यानपावर कम्पनीलाई ५० हजारका दरले जरिबाना गरिएको विभागले जनाएको छ ।
यसका साथै १२४ वटा म्यानपावर कम्पनीलाई भने विभागले मागेको विवरण उपलब्ध नगराएको भन्दै प्रत्येकलाई ५० हजारका दरले जरिवान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)