मानवीय सेवाबाट विमुख बडहरी रेडक्रस : करोडौँका एम्बुलेन्स कवाडी बन्दै, राहत सामग्री गोदाममै कुहियो
ratopati.com · Wed Aug 05 06:13:53 GMT 2026

धनुषा । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित नेपाल रेडक्रस सोसाइटीको सामुदायिक विकास केन्द्र पछिल्लो समय मानवीय सेवाको उद्देश्यबाट विमुख भई बेवारिसे अवस्थामा पुगेको छ।
करिब चार दशकअघि परोपकार र विपद् व्यवस्थापनका लागि स्थापना गरिएको यो केन्द्र अहिले चरम बेथिति र निष्क्रियताको प्रतीक बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)