६९ अर्ब ३० करोड रुपैयाँ उठाउन अनुमतिको पर्खाइमा १०४ कम्पनी
himalpress.com · Mon Jun 08 07:34:02 GMT 2026

काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन) मा १०४ कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति माग्दै आवेदन दिएका छन्। यी कम्पनीहरूले सर्वसाधारणबाट कुल ६९ अर्ब ३० करोड रुपैयाँ बराबरको पुँजी संकलन गर्ने लक्ष्य राखेका छन्।
सेबोनका अनुसार आवेदन दिएका कम्पनीहरूले कुल ४७ करोड २८ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)