टप एन्ड टी–२० को खेल तालिका सार्वजनिक, नेपालले लिग चरणमा ६ खेल खेल्ने
kendrabindu.com · Wed Aug 05 06:22:36 GMT 2026
काठमाडौं । अष्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० क्रिकेट प्रतियोगिताका लागि खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगितामा सहभागी नेपालले लिग चरणमा कुल ६ खेल खेल्नेछ।
सार्वजनिक तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल २१ अगस्टमा घरेलु टोली एनटी स्ट्राइकसँग खेल्नेछ। त्यसपछि नेपालले क्रमशः बंगलादेश, हरिकेन्स, एसीटी कमेट्स, किंग्समेन र भिक्टोरियासँग प्रतिस्पर्धा गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)