रुसले गर्यो युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमण
himalpress.com · Wed Aug 05 06:26:59 GMT 2026

रुसले युक्रेनको राजधानी किएभमा मिसाइलद्वारा आक्रमण गरेको छ। आक्रमणबाट दुई जनाको मृत्यु र २२ जना घाइते भएका छन्।
किएभ सहरका अधिकारीहरूले आक्रमणमा एक महिलाको मृत्यु भएको बताएका छन्। क्षेत्रीय अधिकारीहरूका अनुसार बुचामा पनि एक अन्य व्यक्तिको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)