सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु
rajdhanidaily.com · Wed Aug 05 06:30:08 GMT 2026

काठमाडौं । वितेका २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ। यस अवधिमा दुर्घटनामा परेर १०५ जना घाइते भएका प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर कोसी र सुदूरपश्चिम प्रदेशमा १/१ जनाको मृत्यु भएको हो। २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा भएका सवारी दुर्घटनामा परेर १७ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)