दुई सय सात किलो गाँजासहित एकजना पक्राउ
khabarhub.com · Wed Aug 05 06:28:37 GMT 2026

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट २०७ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मकवानपुर हेटौँडा उपमहानगरपालिका–१३ का ४८ वर्षीय कृष्ण लामालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)