अमेरिकन ट्राभल एडभाइजरी : नेपालमा स्वास्थ्य सेवाको उपलब्धतामा प्रश्न
swasthyakhabar.com · Mon Aug 31 06:50:02 GMT 2026

काठमाडौं- अमेरिकी सरकारले नेपाल भ्रमणसम्बन्धी ट्राभल एडभाइजरी मा यहाँको स्वास्थ्य सेवाको उपलब्धता र आपत्कालीन उपचार क्षमताबारे सचेत गराएको छ।
तीन दिनअघि जारी अमेरिकी ट्राभल एडभाइजरीमा नेपालका स्वास्थ्य संस्थाहरूमा नियमित तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन गर्ने क्षमता सीमित रहेको उल्लेख गरिएको छ। विशेषगरी गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएमा आवश्यक उपचार तत्काल उपलब्ध नहुन सक्ने भन्दै यात्रुहरूलाई सावधानी अपनाउन सुझाव दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)