‘मन बिनाको धन-२’ मा मदनकृष्ण, विपिन, पूजा र गौरी मल्ल एउटै पर्दामा
nagariknews.nagariknetwork.com · Wed Aug 05 06:31:00 GMT 2026

संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘मन बिनाको धन–२’ ले कलाकारहरूको आकर्षक लाइनअप तयार पारेको छ।
निर्माण पक्षले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मालाई औपचारिक रूपमा अनुबन्ध गरेको छ। यससँगै चलचित्रको कलाकार टोली अझ सशक्त बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)