कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
khabarhub.com · Wed Aug 05 06:44:59 GMT 2026

काठमाडौं – नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले आफ्नो कार्यकालमा नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत तेयोङले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)