कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरि चापागाईं नियुक्त
kendrabindu.com · Wed Aug 05 06:46:31 GMT 2026

काठमाडौं। सरकारले कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन गर्दै निर्देशक डा. पंकज रायलाई जिम्मेवारीबाट हटाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मंगलबार डा. रायको स्थानमा अस्पतालकै ११औँ तहका वरिष्ठ बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंलाई नयाँ निर्देशक नियुक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)