कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
nagariknews.nagariknetwork.com · Wed Aug 05 06:36:49 GMT 2026

नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले आफ्नो कार्यकालमा नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत तेयोङले निर्वाह गरेकाे भूमिकाको प्रशंसा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)