संस्थागत सुधार एजेन्डासहित युविका अध्यक्ष पदमा
newsofnepal.com · Wed Aug 05 06:51:58 GMT 2026

काठमाडौं।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) को सन् २०२६–२०२८ कार्यकालका लागि युविका भण्डारी अध्यक्ष पदमा उम्मेदवार बनेकी छन्। उनले पर्यटन व्यवसायमा लामो अनुभव भएका व्यवसायीहरूको सन्तुलित टोलीसहित संस्थाको नेतृत्वमा दाबी प्रस्तुत गर्दै सदस्यको हित संरक्षण, संस्थागत सुधार र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)