अर्जुनधारामा धनीपुर्जा वितरणको तयारी
nepalnews.com · Wed Aug 05 06:59:26 GMT 2026

झापा। झापाको अर्जुनधारा नगरपालिकामा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
नगरपालिकाले सङ्कलन गरेको सात हजार ३०१ दाबीको पहिचान, छानबिन र प्रमाणीकरणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)