हाँसो, प्रेम र करुणा मिश्रित मदनकृष्ण श्रेष्ठ र यमनको ‘पलेँटी’
onlinekhabar.com · Wed Aug 05 06:53:32 GMT 2026

काठमाडौं । कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र उनका छोरा कलाकार यमनको ‘पलेँटी’ सम्पन्न भएको छ ।
१८ वर्षअघि पनि श्रेष्ठ यो कार्यक्रममा एकलरुपमा गुञ्जिएका थिए । यसपटक भने छोरा यमनसँगै उनी प्रस्तुत भए । २ घण्टासम्म चलेको कार्यक्रममा मदनकृष्ण र छोराको सिर्जनाबाहेक कवि दुर्गालाल श्रेष्ठ, नीर शाह, दिनेश अधिकारी, कमल मैनाली, राजनराज शिवाकोटीका शब्द–रचना समेटिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)