'म मदनकृष्ण'मा हरिवंश आचार्यको भूमिकामा अरूण क्षेत्री
setopati.com · Wed Aug 05 06:57:03 GMT 2026

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म 'म मदनकृष्ण'मा हरिवंश आचार्यको भूमिका अभिनेता अरूण क्षेत्रीले निर्वाह गर्ने भएका छन्।
निर्माण टिमले लामो समयदेखि रहेको कौतुहलता अन्त्य गर्दै अरूणलाई उक्त भूमिकाका लागि अनुबन्ध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)