काठमाडौंको फोहोरबाट पुनः ऊर्जा उत्पादन गरिँदै
newsofnepal.com · Wed Aug 05 07:00:07 GMT 2026

काठमाडौं, (नेस) ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा काठमाडौं महानगरपालिकाको टेकुस्थित बन्द रहेको ‘वेस्ट टु इनर्जी’ (फोहोरबाट ऊर्जा उत्पादन) नमुना परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको छ । परियोजनालाई नमूना कार्यक्रमका रूपमा पुनस्र्थापना गरी दिगो रूपमा सञ्चालन गर्ने उद्देश्यसहित काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)