सिरहामा पनि ग्यास अभाव, खाली सिलिन्डर बोकेर घण्टौँ लाइनमा उपभोक्ता (तस्वीरहरू)
shilapatra.com · Wed Aug 05 06:51:00 GMT 2026

सिरहाको गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा पछिल्ला केही दिनयता एलपी ग्यासको चरम अभाव देखिएको छ ।
ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर ग्यास डिलरकहाँ घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)