कांग्रेस सहकार्यमा नआएपछि नयाँ समीकरण बनाउनुपर्यो : शंकर पोखरेल
kendrabindu.com · Wed Aug 05 07:03:37 GMT 2026

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले प्रदेश सरकारहरूमा त्रिपक्षीय सहकार्यको प्रस्ताव अस्वीकार गरेपछि एमालेले नयाँ राजनीतिक समीकरण बनाउन बाध्य भएको बताएका छन्।
बुधबार दाङमा आयोजित पत्रकार भेटघाटमा उनले एमालेको पहिलो रोजाइ कांग्रेस, एमाले र नेकपाबीच संयुक्तरूपमा प्रदेश सरकार सञ्चालन गर्ने रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)