एआई उपयोगबाट दशकभित्रै सयवर्षको विकास : विश्व बैंक
newsofnepal.com · Wed Aug 05 07:04:43 GMT 2026
काठमाडौं ।
कृत्रिम बौद्धिकता (एआई) को प्रभावकारी उपयोग गर्न सके विकासशील देशहरूले परम्परागत रूपमा सय वर्ष लाग्ने विकासको गति एक दशकभित्र हासिल गर्न सक्ने सम्भावना रहेको विश्व बैंकले औंल्याएको छ । तर त्यसका लागि विद्युत्, इन्टरनेट, डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र सुदृढ संस्थागत क्षमता निर्माणमा तत्काल लगानी आवश्यक रहेको विश्व बैंकको निष्कर्ष छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)