काठमाडौँ महानगरका दुई डीएसपी एसपीमा बढुवा
ratopati.com · Wed Aug 05 07:06:39 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलमा कार्यरत नगर प्रहरी नायव उपरीक्षक(डिएसपी) नगर प्रहरी उपरीक्षकमा बढुवा भएका छन् ।
डीएसपीहरु शिवलाल पौड्याल र पूर्णचन्द्र भट्ट एसपीमा र नगर प्रहरी निरीक्षक (इन्सपेक्टर) रामेश्वर उपाध्याय नगर प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)