संसदीय समितिको कार्यशैली अपरिपक्व भयो : गीता गुरुङ
ratopati.com · Wed Aug 05 07:09:01 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यशैली अपरिपक्व भएको टिप्पणी गरेकी छन्।
बुधबार बसेको समितिको बैठकमा बोल्दै उनले समितिको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)