नेपालमा दर्ता भएका ६० हजार गैरसरकारी संस्थामध्ये १० हजार मात्रै सक्रिय
ratopati.com · Wed Aug 05 07:06:13 GMT 2026

काठमाडौँ । नेपालमा दर्ता भएका गैरसरकारी संस्थाहरूमध्ये ठुलो सङ्ख्या निष्क्रिय रहेको पाइएको छ।
प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बुधवारको बैठकमा समाज कल्याण परिषद्का सदस्यसचिव एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले यस्तो जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)