अमेरिकाको फुएगोमा ज्वालामुखी विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता
nagariknews.nagariknetwork.com · Wed Aug 05 07:03:48 GMT 2026

मध्य अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक फुएगोमा भएको विस्फोटपछि ग्वाटेमालाले उच्च सतर्कता अपनाउँदै जोखिमयुक्त क्षेत्रका सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ।
ज्वालामुखीबाट निस्किएको लावा, पाइरोक्लास्टिक बहाव, ग्यास र खरानीका कारण थप बस्ती खाली गराउने तयारीसमेत भइरहेको अधिकारीहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)