एभरेष्ट बैंकले कमायो ५ अर्ब ६ करोड रुपैयाँ खुद नाफा
nepalpress.com · Wed Aug 05 07:06:45 GMT 2026

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म एभरेष्ट बैंकले ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४.७५ प्रतिशत बढी हो । त्यसबेला बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्म ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको सञ्चालन नाफा ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)